• होमपेज
  • समाज
  • जन्मदिनको अवसरमा सुरेन्द्र नाथ योगी ५ असाय बालबालिकाहरु स्टेशनरी साग्रागी वितरण ।

जन्मदिनको अवसरमा सुरेन्द्र नाथ योगी ५ असाय बालबालिकाहरु स्टेशनरी साग्रागी वितरण ।

  • मङ्लबार, चैत्र ३१, २०७७
जन्मदिनको अवसरमा सुरेन्द्र नाथ योगी ५ असाय बालबालिकाहरु स्टेशनरी साग्रागी वितरण ।

जन्म दिनको अवसरमा सुरेन्द्र नाथ योगीले बडिमालिका नगरपालिका वडा नं ३ रजालीमा रहेको चोयाकोट माध्यामिक विद्यालयका ५ ओटा असाय बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नु भएको छ । नाथले आज उतm विद्यालयमा पुगरे सो सामाग्री वितरण गरेको चोयाकोट माध्यामिक विद्यालयका प्रधानाध्यापक गोरख थापाले बताउनु भएको छ । सो विद्यालयमा अध्यनरत ५ ओटा असाय तथा टुहुरा बालबालिकाहरुलाई कापी , कलम सहयोग गर्नु भएको हो । रेडियो पौरखी बाजुराका संचालक समितीका सह सचिव समेत रहेका नाथले स्टशनरी सामाग्री संगै खेलकुदका सामाग्री भलिवल र जाली लगाएत अन्य सामागी्र वितरण गरेको उहाँले बताउनु भयो । २९ औँ जन्म उत्वसको अवसरमा नाथले सो सामाग्री मात्र सहयोग नगरी खेलाडीहरुलाई १२ जोर डेस्रहरु सहयोग गरेको प्रधानाध्यापक थापाले बताउनु भएको छ । जन्म उत्वसलाई अन्य ठाँउमा फजुल खर्च नगरी उतm विद्यालाई सहयोग गरेको नाथले बताउनु भएको छ । नाथले प्रत्येक बर्षको जन्म उत्वसलाई अन्य ठाँउमा फजुल खर्च नगरी असाय टुहुरा , र एकल महिलाहरुलाई सहयोग गर्दै २९ औं बर्षमा प्रवेश गरेका छन् । युवा र समाज परिवर्तनका लागी आवाज उठाँउने नाथ बडालेख फन्सी स्टोरका संचालक समेत रहेका छन् । जन्म उत्वसको अवसरमा चोयाकोट मावीलाई सहयोग गरेपछी उहाँलाई उतm विद्यालयले समान्न गरेको प्रधानाध्यापक गोरख थापाले बताउनु भएको छ । प्रधानाध्यक थापाको अध्यतामा वितरण गरिएको कार्यक्रमका प्रमुख अथिती सोही वडाका अध्यक्ष विर बहादुर रावल रहनु भएको थियो । सहयोग हस्तान्तण कार्यक्रममा विद्यार्थी लगाएत अभिभावकहरुको सहभागिता रहेको प्रधानाध्यापक थापाले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार