• होमपेज
  • समाचार
  • दार्चुलामा ५ जना यात्रु सवार जीप दुर्घटना

दार्चुलामा ५ जना यात्रु सवार जीप दुर्घटना

  • आइतवार, चैत्र २९, २०७७
दार्चुलामा ५ जना यात्रु सवार जीप दुर्घटना

दार्चुला– दार्चुलामा जीप दुर्घटना भएको छ।

शनिबार जिल्ला सदरमुकाम खलङ्गाबाट दुहु गाउँपालिका वडा नम्बर ३ तिमुरबाटातर्फ गइरहेको से१ज ९११ नम्बरको जीप बेलुकी करिब साढे ७ बजेतिर दुर्घटना भएको हो।

जीप दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जीपमा चालकसहित ५ जना सवार रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार