• होमपेज
  • समाचार
  • गोली हानी एक ब्यवसायीको हत्या

गोली हानी एक ब्यवसायीको हत्या

  • आइतवार, चैत्र २९, २०७७
गोली हानी एक ब्यवसायीको हत्या

सिराहा — सिराहाको लहान नगरपालिका २२ मा सुनचाँदी पसल गर्ने एक युवकलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छ ।

हत्या गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

लुटेराले ती यूवकका श्रीमतीलाई समेत गोली हानेको र उनलाई गम्भीर अवस्थामा उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए ।

प्रहरी अहिले घटनास्थलमा पुगेको र थप अनुसन्धान गरिरहेको एसपी भण्डारीले बताए।

चर्चामा

सम्बन्धित समाचार