• होमपेज
  • कला /साहित्य
  • नेताहरु कस्तो बुद्धिहीन भएका छन

नेताहरु कस्तो बुद्धिहीन भएका छन

  • आइतवार, चैत्र १५, २०७७
नेताहरु कस्तो बुद्धिहीन भएका छन

नेताहरु कस्तो बुद्धिहीन भएका छन,
दुई तिहाई टुक्राएर मिन भएका छन।

खुट्टा नै ताने पछि एउटाले आर्काको,
सरकारमै पनि एकछिन भएका छन।

छैन देश र जनताको रत्ति भर चिन्ता,
केवल कुर्चिमा सधै लिन भएका छन।

संसार लाई देखाए अशक्षम ब्यबहार,
त्यसैले उपहाश का शिन भएका छन।

जनताले छाने ल्याउँन सुदिन देश मा,
नेता आफै यस्तो कु दिन भएका छन।

संसद लाई साँच्चै गफडि थलो बनाए,
आफु जनघातिनै अकिन भएका छन।

राज गर्न कमर कसेपनि यिनिहरु धेरै,
पद लोलुपता नीति बिन भएका छन।

चर्चामा

सम्बन्धित समाचार