शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • प्रियजन राईको निर्देशनमा ‘तिमी फुल हौ’ सार्वजनिक (भिडियोसहित)

प्रियजन राईको निर्देशनमा ‘तिमी फुल हौ’ सार्वजनिक (भिडियोसहित)

  • शनिबार, चैत्र ७, २०७७
प्रियजन राईको निर्देशनमा ‘तिमी फुल हौ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं — लोक प्रिय गायक जगदीश समलको आवाज बिनय गिरि र रुषा न्यौपानेको अभियनयमा ‘तिमी फुल हौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

गीतमा दीपक बस्नेतको शब्द बलराम समलको संगीत / संगीत संयोजन रहेको छ। उक्त गीतमा लोक प्रिय गायक जगदीश समलको स्वर रहेको छ । गीतलाई बिक्रम कार्कीले मिक्स / मास्टरिङ्ग गरेका हुन्।

प्रियजन राईको निर्देशन दीपश एस.के.को कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिनय गिरि र रुषा न्यौपानेको अभियनय देख्न सकिन्छ। मोहन कुमार “झिल्लु”ले छायांकन भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । ‘तिमी फुल हौ’ म्यूजिक भिडियो दीपक बस्नेत अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

चर्चामा

सम्बन्धित समाचार