शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • बझाङमा झगडा हुँदा एक युवकले अर्का युवकको कान काटिदिए

बझाङमा झगडा हुँदा एक युवकले अर्का युवकको कान काटिदिए

  • मङ्लबार, फाल्गुन २५, २०७७
बझाङमा झगडा हुँदा एक युवकले अर्का युवकको कान काटिदिए

धनगढी– बझाङमा युवकहरुबीच झगडा हुँदा एक युवकले आफ्नो कान गुमाएका छन्। जिल्लाको केदारस्यू गाउँपालिका वडा नम्बर ५ का धनबहादुर भण्डारीको दाया कान काटिएको प्रहरीले जनाएकाे छ ।

आफ्नो कान काटेको भन्दै उनले स्थानीय प्रताप बोहराविरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। आइतबार साझ आर्थिक लेनदेनका कारण झगडा उनीहरुबीच भएको देखिएको प्रहरी नायव उपरीक्षक खड्काले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार