• होमपेज
  • बाजुरा बिशेष
  • निर्बाचन आचारसहिंता बिषायक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

निर्बाचन आचारसहिंता बिषायक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • बुधबार, फाल्गुन ५, २०७७
निर्बाचन आचारसहिंता बिषायक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा एक निर्बाचान आचार सहिंता बिषायक एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्बाचान कार्यालय बाजुराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रधान मन्त्री केपी शर्मा वलीले निर्बाचनको घोषणा गरेसंगै निर्बाचान आयोगले गरेको परिपत्र अनुसार जिल्लाका सरोकारवाला निकायहरु संग सो छलफल गरेको जिल्ला निर्बाचान कार्यालय बाजुराले जनाएको छ ।
आजदेखी लागु हुने गरि निर्बाचान आचार सहिंता लागु गर्न सरोकारवाला निकाहरुसंग सो छलफल कार्यक्रमको आयोजना गरिएको निर्बाचान कार्यालय बाजुराले जनाएको छ । निर्बाचान हुने नहुने टुगो नलागे पनी जिल्ला निर्बाचान कार्यालय बाजुराले भने आफ्ना कार्यक्रमहरु अघि बढाइ रहेको सर्बसाधारणको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार