शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • माण्डबि नेपाल को कार्यक्रममा पार्टीको कूरा देखीएन:- मूस्लिम आयोगको अध्यक्ष अन्सारी ।

माण्डबि नेपाल को कार्यक्रममा पार्टीको कूरा देखीएन:- मूस्लिम आयोगको अध्यक्ष अन्सारी ।

  • शुक्रबार, माघ ३०, २०७७
माण्डबि नेपाल को कार्यक्रममा पार्टीको कूरा देखीएन:- मूस्लिम आयोगको अध्यक्ष अन्सारी ।

  रौतहट — रौतहट जिल्ला को ईशनाथ नपा र परोहा नपामा माण्डबि नेपाल ले छुट्टा छुट्टै कार्यक्रम गरेको छ । परोहा नगरपालीका मा मूस्लिम बालबालिका लाई लक्षीत गरी विधालय को शिलान्यास गरेको छ भने ईशनाथमा नगरपालीका मा कोवीड प्रभावित लाई लक्षीत गरी एलपीजी गैससीलीन्डर,चामल,दाल,नून, सर्फ, साबुन, चिनी,खानेतेल,चना ईत्यादी सामानहरू वितरण गरेको छ ।
ति दूई पालीकाहरूमा छुट्टाछुट्टै कार्यक्रम भय ता पनी दूबै कार्यक्रम मा प्रमुख अतीथी एऊटै व्यक्ति ,मूस्लिम आयोगको अध्यक्ष, माननीय समीम मियां अन्सारी रहेका थिए ।
ईशनाथ नगरपालीका वडा नं ८ मा वृहत् राहत वितरण कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा स्थानीय नगरपालीका लाई लक्षीत गरी माण्डबि नेपाल ले गरेको कार्य लाई सराहनीय वताएका छन् ।
प्रदेश नं २ कै पर्सा, वारा,रौतहट, धनुषा, सिरहा र सप्तरी जिल्लाको कैयौं कार्यक्रम मा म आफै रहेको र कूनै पनि कार्यक्रम मा पार्टी कूरा नरहेको वहाले बोल्नू भयो । जबकी स्मरण होस ईशनाथ नगरपालीका प्रमूख ले पटक पटक यो आरोप लगाई कार्यक्रम समेत रोक्न ठाऊँ ठाऊँ मा पत्राचार समेत् गरेका हुन् । यो विषय लाई निराधार भन्दै यसमा आफू वाट सके सम्मको सहयोग गर्नु पर्छ भन्ने कूरामा जोड दिए ।

चर्चामा

सम्बन्धित समाचार