
बाजुरा–नेकपा ओली पक्ष प्रेश संगठन बाजुरा संयोजकमा नन्दा थापा चयन भएकि छन् । ओली पक्षको प्रेस संगठन शुदुरपश्चिम भेला मार्फत बाजुरा संयोजक नन्दा थापा र सहसंयोजक रमित बिक चयन भएका छन् ।
नेकपा दुुइगट नहुुँदा पहिला प्रेस संगठनको संयोजक बसन्त बिश्वकर्मा र सहसंयोजक नरदिप वड रहेका थिए । बसन्त भने ओली पक्षको प्रेस संगठनमा नै रहेका छन्, भने नरदिप भने प्रचण्ड समुुहमा रहेका छन् । नन्दा थापा प्रेस संगठन बाजुराको संयोजक भए सँगै महिला जिल्ला संयोजक भएको एक मात्र हुुन् । नेकपा ओली पक्ष प्रेस संगठन शुदुुरपश्चिम संयोजकमा बाजुराका कृष्ण ओली यो भन्दा पहिलानै चयन भइसकेका थिए ।
