शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • काम गरेको पैसा नपाएको भन्दै बार्जुुगाड लघुुजलबिधुक्त दोस्रोमा तालाबन्दि

काम गरेको पैसा नपाएको भन्दै बार्जुुगाड लघुुजलबिधुक्त दोस्रोमा तालाबन्दि

  • आइतवार, माघ २५, २०७७
काम गरेको पैसा नपाएको भन्दै बार्जुुगाड लघुुजलबिधुक्त दोस्रोमा तालाबन्दि

बाजुरा–काम गरेको पैसा नपाएको भन्दै बुुढिगंगा नगरपालिका ७ बाह्रबिसमा रहेको बार्जुुगाड लघुुजलबिधुक्त दोस्रोमा तालाबन्दि भएको छ । लामो समय देखि पनि काम गरेको पैसा नदिएको भन्दै कामदारले पावरहाउसमा तालाबन्दि गरेको स्थानिय किशोर खड्काले वताएका छन् ।
२०६७ सालमा निर्माण कार्य शुरु भएको बिजुुली २०७५ सालमा काम सम्पन्न भएर बिजुुली बलेको थियो । काम सम्पन्न भएको लामो समय सम्म पनि कामदारको पैसा दिन समितिले आनाकानी गरेको भन्दै बिद्युुक्त कार्यलयमा तालाबिन्द गरेको खडकाले बडिमालिका खबरलाई वताएको छ ।
करिब ३ सय कामदारको ६२ लाख ५२ हजार ५ सय ५२ रुपैया लिन बाकि रहेको कामदारले वताएका छन् । लगातार काम गरयौ बिजुुली पनि जलायौ, तर अहिले काम गरेको पैसा नपाउदा तालाबिन्द गरेको कामदारले वताएका छन् । बिजुुली बाट बुुढिगंगा नगरपालिका ७ का ३ सय परिवार प्रत्यक्ष लाभाबान्ति भएका छन् । यसमा बारेमा समिलिाइ बुुझन् खोज्दा सम्पर्क हुन सकेको छैन् । पैसा नपाउदा सम्म तालाबन्दि जारी राख्ने कामदारले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार