• होमपेज
  • समाचार
  • नेकपा नेता वाग्लेको दुर्घटनामा निधन

नेकपा नेता वाग्लेको दुर्घटनामा निधन

  • बिहिबार, माघ २२, २०७७
नेकपा नेता वाग्लेको दुर्घटनामा निधन

नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको सवारी दुर्घटनामा निधन भएको छ । वाग्लेको सर्लाहीको बरथहवामा सवारी दुर्घटनामा परी बुधबार निधन भएको नेकपा प्रचण्ड माधव पक्षका नेता विष्णु रिजालले बताएका छन् ।

वाग्ले सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज समेत रहेका थिए । वाग्लेको निधनलाई नेता नारायणकाजी श्रेष्ठले रहस्यमय र असामयिक भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार