बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • हरेक शनिबार डिशहोममा हलिउड चलचित्र प्रसारण हुने, यो हप्ता ‘फ्लाइट १९२’

हरेक शनिबार डिशहोममा हलिउड चलचित्र प्रसारण हुने, यो हप्ता ‘फ्लाइट १९२’

  • शनिबार, पुस २५, २०७७
हरेक शनिबार डिशहोममा हलिउड चलचित्र प्रसारण हुने, यो हप्ता ‘फ्लाइट १९२’

डिशहोम नेटवर्कमा पुस २५ गते शनिबारदेखि हलिउड चलचित्र फ्लाइट १९२ प्रसारण हुँदैछ । डिशहोमको च्यानल नम्बर–१०२ रियालिटी टीभीमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । डिशहोममा अबदेखि हरेक शनिबार अपरान्ह २ बजे रियालिटी टीभीमा हलिउड चलचित्र प्रशारण हुने डिशहोम व्यवस्थापनले जनाएको छ ।

रियालिटी टीभी डिशहोमको बेसिक प्लसप्याकेज देखि उपलव्ध छ । नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा डिशहोमले ल्याएको हो ।

चर्चामा

सम्बन्धित समाचार