शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • भिमफेदी गाइजसँग मोडल एलिसा शर्माको रोमान्स (भिडियो)

भिमफेदी गाइजसँग मोडल एलिसा शर्माको रोमान्स (भिडियो)

  • मङ्लबार, पुस २१, २०७७
भिमफेदी गाइजसँग मोडल एलिसा शर्माको रोमान्स (भिडियो)

गायक दिल तामाङको नयाँ गीत ‘नाचिदेउ बसन्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिमफेदी गाइजका ह्याण्डसमहरुसँग सुन्दरी एलिसा शर्माको दमदार अभिनय रहेको गीतमा डि पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को सगीत रहेको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन्।

निर्मल लामाको निर्देशन रहेको गीतमा पवन सुस्लिङको क्यामेरा र सम्पादन रहेको छ। यसैबिच गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई नगद १ लाख पुरस्कार दिने निर्माण यूनिटले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार