बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • कम्बोडियाबाट २ चार्टड विमान आउँदै, नेपाललाई स्वास्थ्य सामग्री दिने

कम्बोडियाबाट २ चार्टड विमान आउँदै, नेपाललाई स्वास्थ्य सामग्री दिने

  • सोमवार, पुस २०, २०७७
कम्बोडियाबाट २ चार्टड विमान आउँदै, नेपाललाई स्वास्थ्य सामग्री दिने

कम्बोडिया सरकारले नेपाललाई स्वास्थ्य सामान सहयोग गर्न २ विमान नेपाल पठाएको छ । अहिले बिहान केहीबेरपछि ती बिमान नेपाल आइपुग्ने जनाइएको छ ।

कम्बोडिया सरकारले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले रातोपाटीलाई जानकारी दिए । के कस्तो स्वास्थ्य सामग्री दिन लागेको हो त्यसबारे थाहा नभएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार