• होमपेज
  • बडिमालिका
  • मार्तडिमा ४ जना काेराेना संक्रमित थपिए

मार्तडिमा ४ जना काेराेना संक्रमित थपिए

  • बिहिबार, पुस १६, २०७७
मार्तडिमा ४ जना काेराेना संक्रमित थपिए

बाजुरा– बाजुराकाे मार्तडिमा ४ जना काेराेना संक्रमित थपिएका छन् । धनगढि प्रयाेगशालामा गरिएकाे जाँचमा बडिमालिका नगरपालिकाकाे मार्तडी ४ जनामा पाेजेटिभ देखिएकाे बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताएका छन् ।

नयाँ संक्रमितमा २ जना नेपाल प्रहरी, बडिमालिका नगरपालिका १ जना कर्मचारी, एक जना गैरसरकारी कार्यलयकाे कर्मचारी रहेकाे वताइएकाे छ । मार्तडीमा याे भन्दा १७ जनामा काेराेना संक्रमण देखिएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार