मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाज
  • राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

  • बिहिबार, पुस ९, २०७७
राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा.गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ । ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार