सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • नेकपाका दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहतिर

नेकपाका दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहतिर

  • मङ्लबार, पुस ७, २०७७
नेकपाका दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहतिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।-अनलाइन खवर

चर्चामा

सम्बन्धित समाचार