हाम्रो छिमेकी देशमा चलेको किसान आन्दोलनले भयानक रुप लिँदैछ।नेपालमा भारतिय किसानको भन्दापनि जटिल समस्याछ।अहिले देशको सातै पर्देशमा किसानहरुको समस्या चरम अबस्थामा छ।
हाम्रो देशमा अन्नको भण्डार भनिने तराईमा भूमाफियाको भूमण्डलिए कर्ण भयकोछ।यँहाँको जमिनमा पलाटिङ्ग को खेल हुँदै आएकोछ।१७%तराईमा देशको लग भग ८०%अन्नको उब्जाउ हुँन्छ।तर केहि बर्ष यता जमिनलाई पलाटिङ्ग गर्ने होडले देशमा उत्पादनको कमि हुँदै आएकोछ।अहिले हाम्रो बजारमा भारतिय बस्तुहरुको बिक्रि ब्यापक हुँदै आएकोछ।पहाडि जमिनमा सिचाईको अभाबले उत्पादननै हुँदैन।सरकारले देशलाई कृर्षिप्रधान भनेपनि किसानहरुलाई कुनै स्वालियत दिएकोछैन।मल,बिउ,समयमा मिल्दैन,सिँचाईको भरपर्दो ब्यबस्था छैन।तर हाम्रो छिमेकि देशमा यँहाका किसान भन्दा केहि ठिक बस्थाछ।तरपनि त्यँहाको बर्तमान सरकारले लिएको किसान बिरोधी नीतिको बिरुद्धमा किसानहरुले निरन्तर आन्दोलनको उठान गर्दै आएकाछन।किसानहरुको समस्या लाई स्वायम किसानहरुको एकताले नै समाधान गर्नेछ।
छिमेकी देशका २९राज्याहरुका किसानहरु बुद्धिजिवी बिध्यार्थि क्रमचारी समेतले नैतिक समर्थन गर्दै आएकाछन।
भारतमा यतिबेला बिजेपीको सरकारछ तर दिल्लिमा भने आम आदमि पार्टीको सरकारछ।दिल्लिलाई राज्याको पूर्ण दर्जा नदिएपछि केजरिवालको प्रशासनमा पकड छैन त्यो केन्द्रशासित प्रदेशको रुपमा राजधानी भएकोले दिल्लिको कयौँ ठाउँमा केजरीवाल सरकारको खासै चल्दैन।
अहिले पछिल्लो महिना देखिनै किसानहरुले”अभी नहि तो कभि नही”का नाराहरु लगाउँदै भारतिय किसान बिरोधी नीति,निजिकरण भूमण्डलिएकरणको बिरोधमा हरियाण पञ्जाब लगायतका ठाउँहरु बाट जुटेर दिल्लिमा पर्दर्शन गर्दैआएकाछन।यो आन्दोलनमा चिसोले कयौँ मान्छे मरेका खबरहरु पनि आएकाछन भने सरकारको तर्फ बाट चिसोको मौसममा पनि आन्दोलनकारीहरुको बिचमा पानीको फ्वाराहरुले आन्दोलनलाई तितर बितर गर्ने दुतसाहाश गर्दै आएकोछ।तर सरकारको दमनले पनि त्यो आन्दोलनमा फरक परेकोछैन बरु झनै ब्यापक रुपमा आन्दोलनमा बृद्धि भयकोछ।उनिहरुको जोसलाई देखेर सरकार थरथर परेकोछ दुनियाभरीलाई सरकारी रबैयाको यो किसान आन्दोलनले भण्डाफोर्ड गर्नमा कुनै कसर छाडेको छैन।मोदि सरकार पूर्ण बहुमतको भयपनि त्यो कम्जोर अबस्थामा पुगेकोछ।बिजेपी सरकारले देशका किसान जमिन्दार,क्रमचारी र स-साना ब्यापारीहरुलाई नाङ्गेझार पार्न कुनै कसर छाडेकोछैन।
भारतमा खास गरेर किसानहरुलाई राज्याहरुले बिधुत्तमा सब सिडि दिँदै आएकाछन राज्याहरुले जस्तै हारियणा र पञ्जाबले एपी कनेक्सनका लागि केहि छुट दिनुका साथ हरियाणामा सिचाईका लागि जम्मा १५पैसा युनिट बिजिली दिएकोछ भने पञ्जाबमा बिजिली निसुल्क दिने गरेकोछ।यस्तै अन्या राज्याहरुले पनि आ-आफ्नो सक्दो सहयोग उपलब्दि गराउँदै आएकाछन।
भारतमा किसान क्रमचारिहरुको झनपछि झन अबस्था नाजुक बन्दै गएकोछ।यस्तो हुनुमा खासगरेर सरकारी नीति जिम्मेवारछ।सरकारको किसान र क्रमचारी बिरोधी नीतिले त्यँहाका किसान र क्रमचारीहरु सडकमा आएकाछन।आज त्यँहा ठेक्का प्रथा कमिसन तन्त्रले गर्दा चरमरायको अर्थ ब्यबस्थाले गर्दा महिँगी भ्रष्टचारीमा ईजाफा आएकोछ।
एकातिर महिङ्गीले आम जनमानसको पहुँच भन्दा माथि पुगेको खाध्या पदार्थ लगायत आलु प्याज लसुन र यस्तै आबस्याक बस्तुहरु किसानहरुको मण्डिमा नबिकेर बारीमा सडेकाछन।भने आमा जनतामा महेको बिक्रि भयकोछ।
यस्तो अबस्थामा किसानहरु र आम सर्वसाधारणमा सरकारको ब्यबस्थापन बिरुद्धमा आक्रोश श्रृजित हुँनुलाई गलत मानिदैन।
छिमेकमा निजि कर्णले बिदेशी र स्वदेशी ठुला ठुला कम्पनिहरुमा ब्याक्तिको प्रभुत्व भयकोले पढेलेखेका युवाहरु बेरोजगारछन।उनिहरुलाई त्यहि निजि कम्पनिमा काम माग्न पनि बिचमा ठेकेदार सँग सम्प्रक गर्नु पर्छ।किनकी नोकरीका लागि मालिकले बिभिन्न ठेकेदारहरुलाई ठेक्का दिएर आफ्नो पल्ला झाडेका हुन्छन।यस्तो छिमेकिको कहालिलाग्दो अबस्थालाई देखेर पनि हाम्रो सरकारले श्रम सम्झौता सन्धि गरेर आफ्ना युवाहरुलाई बिदेशमा पठाउँन छाडेकोछैन।
हामिले भारतमा कसरि नोकरी पाउँन सक्छौ ?जस्को स्वायम आफ्नै युवाहरु ठुलो संख्यामा बेरोजगारछन।
बिगत का कयौ घटनाहरुले प्रष्ट पारेकाछन बिदेशीहरुको दुरदशा कस्तोछ भन्ने कुरा।पंजाबमा बिहारीहरु लाई मारपिट गरेर त्यँहाका जनताले खेदेका थिए,पूर्व उत्तर राज्य आशम मेघालय बाट नेपाली हरुलाई खेदेका थिए।
हिमाचलमा जम्मू काश्मिरमा नेपाली हरुलाई जिउँदै पोलेका थिए।यस्ता कयौ घटनाहरु त्यँहाका स्थानिय बेरोजगार युवाहरुले दिनौ दिन घटाएका हुन्छन।यो सबै त्यँहाको जनताहरु को बेरोजगारी अबस्थाकै परिणामहरु हुँन।
नेपालको सरकारले आफ्ना नागरिकहरुको रक्षा गर्न प्रयास समेत गरेकोछैन।भारतमा नेपालीहरुको आफ्नो बहुल्य भयको सहरहरुमा आफै लडेर बाँचेकाछन।सामाजिक संगठानको सहयोगमा उनिहरुले आफ्नो हक हितको रक्षाका लागि लड्दै आएको तमाम उधारर्णहरुछन।यो एउटा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सँगठनले निरन्तर सन १९७९देखि पर्वाशी नेपालीहरुको हक हितका लागि आवाज उठाउँदै आएको उधारणलेपनि पुष्टि गर्दछ।
अहिले भारतमा कोरोनाको माहामारिका बावजूद त्यँहाका किसानहरुले सरकारको दमनले खपिखान नसकेर महिनौ देखि दिल्लिमा ठुलो प्रदर्शन गर्दैछन।यध्यापी सरकारले त्यो आन्दोलन लाई बिफल पार्न हर सम्भब कोसिस गर्दै आएकोछ।नेपालमा किसानहरुको सबै भन्दा जटिल अबस्थाछ।मल बिउ र सिँचाईको ब्यबस्था नहुँदा हाम्रो देशमा पाथि छरेर मानो फल्दा किसानहरुको अबस्था कस्तो होला?