• होमपेज
  • मनोरञ्जन
  • पुष्प र सुशिलाको ‘मायाको फूलबारी’

पुष्प र सुशिलाको ‘मायाको फूलबारी’

  • सोमवार, मंसिर २९, २०७७
पुष्प र सुशिलाको ‘मायाको फूलबारी’

गीतकार तथा संगीतकार सुरशे घोण्डेको नयाँ गीत ‘मायाको फूलबारी’ सार्वजनिक गरिएको छ । मेलिना राई र सुमन केसीको यो गीतमा स्वर छ ।

शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र मोडल सुशीला थापा फिचर भएका छन् । भिडियोमा पुष्प र सुशिलालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
राजीव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार