बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा मानअधिकार संगठन नामक संस्थाले दिप प्रज्वलन गरि ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सो कार्यक्रम गरिएको आयोजकले जनाएको छ । बाजुरा जिल्लाको सदरमुकाम स्थित लोकतान्त्रीक चोकमा दिप प्रज्वलन गरी मानव ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाएको छ ।