• होमपेज
  • देश/प्रदेश
  • स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले निकाल्यो यस्तो सूचना !

स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले निकाल्यो यस्तो सूचना !

  • बुधबार, मंसिर २४, २०७७
स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले निकाल्यो यस्तो सूचना !

लोकसेवा आयोगले स्थायी नियुक्तिका लागि सिफारिस सम्वन्धी एक सूचना जारी गरेको छ । आयोगको काठमाडौं कार्यालय, अन्तर्वार्ता तथा सिफारिस शाखाले वि.नं. ११९२१।२०७५-७६ (खुला) स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह, तह चौँथो, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ।

चर्चामा

सम्बन्धित समाचार