शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अर्जुन रोकायाको पबित्र गौमुलको भुमी देउडा गित सार्बजनिक ( भिडियो सहित)

अर्जुन रोकायाको पबित्र गौमुलको भुमी देउडा गित सार्बजनिक ( भिडियो सहित)

  • शनिबार, मंसिर २०, २०७७
अर्जुन रोकायाको पबित्र गौमुलको भुमी देउडा गित सार्बजनिक ( भिडियो सहित)

बाजुरा — बाजुरा जिल्लाका नव गायक अर्जुन रोकाया र गायीका रेखा जोशीको स्वारमा रहेको गौमुलको पबित्र भुमी नामक देउडा गित सार्बजनिक भएको छ ।
हरीलाल रोकायाको शब्दमा रहेको गौमुलको पबित्र भुमी देउडा गितमा निशान्त रोकाया र इव्सु सन्ज्यालले अभिनय गरेका छन । लामो समय देखी कला क्षेत्र तथा नाट्य क्षेत्रमा काम गर्दै आएका निशान्त रोकायले सो देउडा गितमा अभिनय गरेका छन । सो भिडीयोको सम्पादन कृष्ण बाजुरेलीले गरेका छन भने गितको एरेन्जर बिजय थापाले गरेको निशान्त रोकायाले बताएका छन ।
बिषेश फिल्मस प्रालिको युटुव च्यानलबाट सार्बजनिक भएको सो गितको निर्देशन राजेश पाएल बिकले गरेका थिए भने सो भिडीयोका छायाङकन तपेश जोन र सम्पादनमा राजेश बिकले गरेका छन । सो भिडियोमा कृषी शिक्षा सहकारी लगायतका कुराहरु समेटीएका छन ।
गौमुल गाउँपालिकामा यसरी कृर्षि शिक्षाका बिषयहरुलाई समेटीएको देखीन्छन साथै गौमुल गाउँपालिकामा जडबिुटीबाट हुने समृद्धीका कुराहरु पनि समेटेको देखीन्छ ।
साथै बाजुरा जिल्लाका धरोहरका रुपमा रहेका बडिमालिका बुढिनन्दा र सुन्नदा धार्मीक तथा पर्यटकिय क्षेत्रलाइ पनी सो गितमा अटाएको छ । बाजुराको भुवा माघी अनन्ते लगायतका हाम्रा संस्कृतीहरुको जर्गेना गर्न जनचेतना समेत सो गितमा समिटीएको छ ।
सारमा गौमुल गाउँपालिकालाइ समृद्धीको बाटोमा लम्बकाउन हामी सबै युबाहरु लाग्नुपर्ने कुराहरु सो गितको मुख्य उदेश्य रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार