बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बजार
  • एकै दिन सुन तोलामा १६०० रुपैयाँले बढ्यो

एकै दिन सुन तोलामा १६०० रुपैयाँले बढ्यो

  • बिहिबार, मंसिर १८, २०७७
एकै दिन सुन तोलामा १६०० रुपैयाँले बढ्यो

नेपाली बजारमा एकैदिन सुन तोलामा १६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन बिहीबार तोलामा ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ११८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार