मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाममा अबदेखि साढे ४ घण्टा लोडसेडिङ्ग हुने (तालिकासहित)

बाजुरा सदरमुकाममा अबदेखि साढे ४ घण्टा लोडसेडिङ्ग हुने (तालिकासहित)

  • मङ्लबार, मंसिर ९, २०७७
बाजुरा सदरमुकाममा अबदेखि साढे ४ घण्टा लोडसेडिङ्ग हुने (तालिकासहित)

जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट साढे ४ घण्टा बत्ति जाने भएको छ । त्रिवेणी बचत तथा रिण सहकारीद्धारा संचालनमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रले एक मगलबार सार्वजनिक सूचना जारी गर्दै आजबाट मार्तडीमा साढे ४ घण्टा बत्ति जाने बताएको छ ।

पछिल्लो समयमा विद्युतको अत्याधिक माग भएको र त्रिवेणी साना जलविद्युत केन्द्र संग भएको २०० किलोवाट क्षमताको विद्युतले सवै ग्राहकलाई एकै पटक विद्युत सेवा आपुर्ति गर्न नसकिने भएकोले आजदेखि साँझ ५ देखि साढे ९ बजेसम्म र विहान ५ देखि साढे ९ बजे सम्म लोडसेडिङ गर्ने बताएको छ ।

लोडसेडिङ्ग तालिका

No photo description available.

चर्चामा

सम्बन्धित समाचार