• होमपेज
  • समाचार
  • ६७३१ जनाको पिसिआर परीक्षण हुँदा १४४२ जनामा कोरोना संक्रमण

६७३१ जनाको पिसिआर परीक्षण हुँदा १४४२ जनामा कोरोना संक्रमण

  • बुधबार, मंसिर ३, २०७७
६७३१ जनाको पिसिआर परीक्षण हुँदा १४४२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्। आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ। देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ।

चर्चामा

सम्बन्धित समाचार