बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • थप १९४६ मा कोरोना संक्रमण, १३ को मृत्यु

थप १९४६ मा कोरोना संक्रमण, १३ को मृत्यु

  • शनिबार, कार्तिक २९, २०७७
थप १९४६ मा कोरोना संक्रमण, १३ को मृत्यु

काठमाडाै–शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ। त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।

चर्चामा

सम्बन्धित समाचार