शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाबाट बच्न स्थानीयले चढाए मन्दिरमा त्रिशुल

कोरोनाबाट बच्न स्थानीयले चढाए मन्दिरमा त्रिशुल

  • बुधबार, कार्तिक १२, २०७७
कोरोनाबाट बच्न स्थानीयले चढाए मन्दिरमा त्रिशुल

काेराेनाबाट बच्नका लागि स्थानीयले मन्दीरमा त्रिशुल चढाएका छन । देवताले बचाउछन भन्ने मान्यताका अाधारमा  दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाँकरीमा कोरोनाबाट बच्नका लागी २ सय ५० केजीको त्रिशुल स्थानीयले कालीका देबीको मन्दिरमा चडाएका हुन ।  बिश्वभर कोरोनाको संक्रमण फैलिएका बेला धार्मिक आस्था रहेका उक्त गाउँका मान्छेहरुले मन्दिरमा त्रिशुल चडाएको स्थानिय बिरबहादुर बिष्टले बताएका छन । डोटी जिल्लामा बिभिन्न मन्दिर तथा धार्मिक स्थलमा कोरोनाबाट बच्नका लागी बली भाकल गर्ने गरेका छन । गाउँमा दैबिक शक्ती रहेसम्म कोरोना गाउँ पस्न नसक्ने भन्दै उनिहरुले त्रिशुल चढाएकाे स्थानीयले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार