शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • अध्यक्ष प्रचण्डको सचिवालयले भन्यो, ‘कर्णाली विवादबारे चार बुँदे सहमति भएको होइन’

अध्यक्ष प्रचण्डको सचिवालयले भन्यो, ‘कर्णाली विवादबारे चार बुँदे सहमति भएको होइन’

  • बुधबार, कार्तिक ५, २०७७
अध्यक्ष प्रचण्डको सचिवालयले भन्यो, ‘कर्णाली विवादबारे चार बुँदे सहमति भएको होइन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कर्णाली विवादबारे दुई अध्यक्षको सचिवालयका तर्फबाट फरक–फरक धारणा सार्वजनिक भएका छन् । ओलीको सचिवालयले कर्णाली विवादबारे चार बुँदे सहमति भएको सार्वजनिक गरेलगत्तै प्रचण्डको सचिवालयले कुनै सहमति नभएको भन्दै प्रेश नोट जारी गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार