बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुँदै

मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुँदै

  • मङ्लबार, अशोज ६, २०७७
मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुँदै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार सचिवालय बैठक बस्दैछ ।बैठक सोमबार नै बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो ।

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२: ३० बजे बस्ने गरी स्थगित भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ । आइतबार पेरिसडाँडामा बैठक बसे पनि मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार