• होमपेज
  • समाचार
  • बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु

  • शनिबार, अशोज ३, २०७७
बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु

बुटवल असोज ३ बुटवलको कोरोना विशेष अस्पतालमा उपचारक्रममा थप एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनी भदौ २२ गते अस्पतालमा भएका थिए । भने २२गतेदेखी आईसियुमा राखेर उपचार गर्दागर्दे आज मृत्यु भएको छ । उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार