शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको बुढिनन्दामा करेन्ट लागेर १ जनाको मृत्यु

बाजुराको बुढिनन्दामा करेन्ट लागेर १ जनाको मृत्यु

  • बिहिबार, भदौ ११, २०७७
बाजुराको बुढिनन्दामा करेन्ट लागेर १ जनाको मृत्यु

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ५ बिरसैनका ६५ बर्षिया कणचन्द्र पाध्याय रहेका छन ।
बिहीबार बिहान ५ बजेतिर घरबाट चर्पी जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सट भइ करेन्ट आएको भन्न थाहा नपाएरै करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन । उनी चर्पी जाने क्रममा घर नजिकै बिजुलीको खम्बामा आएको करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्ष ठगुन्नाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार