बगायो बाढीले जमिन किन रूनु सास बाकी छ //
अस्थाइ हुन यी दुनियाॅ सबै अस्ली बास माथी छ//
ढुंगा ओढेर सुतेका हामी कन्दमुलले बाचेका
फलामे हातखुट्टा हाम्रा हार्न भन्दा दास जाती छ//
गुमे हाम्रा आफ्न्त पालो हामी पनि कुर्दैछौ
हिड्छु जोसले यो शरीरलाई गास थाती छ//
कतिका दिन मनाएर बसौॅ आशु झार्दै दु:खलाई
जीवीतै हलचल नगर्नु यो त जस्तै लास साथी छ//
-अनुस्मृति