बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

  • बुधबार, साउन २८, २०७७
पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे ।

त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ ।

चर्चामा

सम्बन्धित समाचार