बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काग्रेस बाजुराका नेताले बुझाए यातायात मन्त्री निम्वाङलाइ ज्ञापन पत्र

नेपाली काग्रेस बाजुराका नेताले बुझाए यातायात मन्त्री निम्वाङलाइ ज्ञापन पत्र

  • बुधबार, साउन २१, २०७७
नेपाली काग्रेस बाजुराका नेताले बुझाए यातायात मन्त्री निम्वाङलाइ ज्ञापन पत्र

बाजुरा — नेपाली काग्रेस बाजुराका नेताहरुले भौतीक तथा यातायात मन्त्री बसन्त निम्वाङलाई ज्ञापन पत्र बुझाएका छन । बाजुरा जिल्लाको साफे मार्तडी सडकखण्ड, अन्तरगत बिभिन्न ठाउँमा भएको अबरोध हटाउन माग सहित ज्ञापन पत्र बुझाएका हुन । जिल्लाका साफे मार्तडी सडक
खण्ड अन्तरगत ताप्रीसेरा अम्कोट द्धावारी लगायतका बिभिन्न ठाउँमा भएको अबरोधलाई हटाउन माग सहीत ज्ञापन पत्र बु्झाएको नेपाली काग्रेसका नेता बद्री पाण्डेका स्वाकीय सचिव ताल बहादुर रावतले बताएका छन ।
नेपाली काग्रेसका नेता बद्री पाण्डे, पुर्ब भुमीसुधार तथा सहयक मन्त्री जनकराज गिरी, अर्का नेता पदम बहादुर शाही लगायतका नेताहरुले भौतीक तथा यातायात मन्त्रीलाई ज्ञापन पत्र बुझाएको रावतले बताएका छन

चर्चामा

सम्बन्धित समाचार