शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • १२ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकलाई घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको अनुरोध

१२ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकलाई घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको अनुरोध

  • आइतवार, साउन १८, २०७७
१२ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकलाई घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको अनुरोध

 सरकारले १२ वर्ष मुनिका बालबालिका र ले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नोभेल कोरोना संक्रमणको जोखिम बढेको काठमाडौंसहित बढी संक्रमण देखिएका स्थान वा जिल्ला र जनघनत्व भएका क्षेत्रहरुमा बालबालिका र ज्येष्ठ नागरिक घरबाहिर ननिस्कन अनुरोध गरेका हुन् ।उनका अनुसार संक्रमणबाट जोगिन व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार