• होमपेज
  • समाज
  • अबैध मदिरा बरामत गरि नष्ट

अबैध मदिरा बरामत गरि नष्ट

  • सोमवार, साउन १२, २०७७
अबैध मदिरा बरामत गरि नष्ट

बाजुरा १२ साउन– बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका अस्थाई प्रहरी चौकी रिठाबजार र बडिमालिका प्रहरी चौकी पैमाले अबैध मदिरा मरामत गरि नष्ट गरिएको छ ।
हिजो आईतबार राति रिठाबजार अस्थाई प्रहरी चाैकीबाट खटिएकाे टोलीले साँफेबगरबाट बाजुरा तर्फ आईरहेको बलेरो जिपमा ल्याउदै गरेको सन्तरा नामक अबैध मदिरा ६० पेटी (१ हजार ८ सय क्वाटर) र बडिमालिका प्रहरी चौकीबाट खटिएको टोलीले त्रिबेणी नगरपालिका ९ पैमाको धान रोपेको खेतमा लुकाई राखेको टक्कर नामक अबैध मदिरा २ पेटी (६० क्वाटर) बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

बरामद गरिएको अबैध ६२ पेटी मदिरा (१ हजार ८सय ६० क्वाटर) मदिरा स्थानिय जनप्रतिनीधि समाजसेवीे रोहवरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार