शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • विश्वको सबैभन्दा उत्कृष्ट ३० फ्रि-किक टेकरहरुको नाम सार्वजनिक

विश्वको सबैभन्दा उत्कृष्ट ३० फ्रि-किक टेकरहरुको नाम सार्वजनिक

  • बुधबार, साउन ७, २०७७
विश्वको सबैभन्दा उत्कृष्ट ३० फ्रि-किक टेकरहरुको नाम सार्वजनिक

विश्वको सबैभन्दा उत्कृष्ट ३० फ्रि-किक टेकरहरुको नाम सार्वजनिक भएको छ।

TheTopTensले आफ्नो दर्शक संग साझेदारी गरेर प्रकाशित गरेको सुचीमा विश्वको सबैभन्दा उत्कृष्ट ३० फ्रि-किक टेकरहरुलाई श्रेणी गरेको छ।

पूर्व फुटबल स्टार जुनिन्हो उक्त लिस्टको शिर्षमा छन्।

४५बर्षेका ब्राजिलियन आफ्नो अतुलनीय शैली र उत्कृष्ट निशानाको लागि व्यापक रूपमा प्रख्यात छन् र उनको फ्रि-किकबाट आश्चर्यजनक गोल स्कोरिंग रेकर्डहरु छन् ।

उक्त सुचीमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम र रोबर्टो कार्लोस जस्तो खेलाडी पनि छन् ।

विश्वको सबैभन्दा उत्कृष्ट ३० फ्रि-किक टेकरहरुको पुरा सुची तल हेर्नुहोस:-

30. Leighton Baines

29. Gareth Bale

28. Miralem Pjanic

27. Wayne Rooney

26. Jay-Jay Okocha

25. Juan Roman Riquelme

24. Alex

23. Diego Forlan

22. Thierry Henry

21. Rivaldo

20. Robin van Persie

19. Memphis Depay

18. Ryan Giggs

17. Wesley Sneijder

16. Juan Arango

15. Zico

14. Shunsuke Nakamura

13. Gheorghe Hagi

12. Pierre van Hooijdonk

11. Steven Gerrard

10. Alessandro del Piero

9. Sinisa Mihajlovic

8. Lionel Messi

7. Andrea Pirlo

6. Ronaldinho

5. Diego Maradona

4. Roberto Carlos

3. Cristiano Ronaldo

2. David Beckham

1. Juninho Pernambucano

चर्चामा

सम्बन्धित समाचार