• होमपेज
  • बाजुरा बिशेष
  • चट्याङ लागेर गम्भीर घाइतेको उद्दारका लागि आएको हेलिकप्टर अवतरण हुन नसकेपछी फिर्ता

चट्याङ लागेर गम्भीर घाइतेको उद्दारका लागि आएको हेलिकप्टर अवतरण हुन नसकेपछी फिर्ता

  • शनिबार, असार २०, २०७७
चट्याङ लागेर गम्भीर घाइतेको उद्दारका लागि आएको हेलिकप्टर अवतरण हुन नसकेपछी फिर्ता

राजेन्द्र बहादुर राेकाया — बाजुराको बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनको कालापाटन भन्ने ठाउँ स्थित भैसीखर्कमा गएराति परेको चट्याङ लागेर गम्भीर घाइते भएका ५५बर्षका सौरे बोहराको बाजुरामा उपचार सम्भव नभएपछि आज जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा नेपाल सरकार गृहमन्त्रालयको सहयोगमा उदार गर्न आएको नेपाली सेनाको हेलिकप्टर मौसम प्रतिकुलताका कारण उक्त स्थानमा अवतरण गर्न नसकेका कारण हेलिकप्टर फेर्ता भएको समरजित गुल्मका गुल्मपती रबिन श्रेष्ठले बताउनु भएको छ। हेलिकप्टर भोलि पुन:उद्दारका लागि आउने प्रमुख जिल्ला अधिकारी कृष्ण गरेले जानकारी दिनुभएको छ। चट्याङ लागेर ८बर्षका बालक दिपेश बोहराको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार