• होमपेज
  • समाज
  • सामाजिक अभियन्ता अर्जुन भुषालले गरे उदारणीय काम

सामाजिक अभियन्ता अर्जुन भुषालले गरे उदारणीय काम

  • शुक्रबार, असार १९, २०७७
सामाजिक अभियन्ता अर्जुन भुषालले गरे उदारणीय काम

चितवनका यूबा तथा सामाजिक अभियन्ता अर्जुन भुषालले  उदारणीय काम गरेका छन् । समाज आफै बाट परिबर्तन छ भन्दै सानै देखी समाज सेबामा लागेका  भुसालले बिनोद राना भाट बचाऊ अभियान मा अभियना चलाई सफलता प्राप्त गरेका छन। तर उनलाई बिनोद राना भाट पैसा नतिरि घर फर्कदा उठेको पैसा मा केहि आलोचना खेप्न पर्यो उनी झन असल र सबै सग सल्लाह गरेर झन अघि बढ़ने क्रममा उनले क्रिकेट रंगशालामा पनी  निरंतर खटीए र काम गर्दै अाएकाे बताएका छन्र ।  हाल नर बहादुर परियार बाबाको सानो घर बनाउन अभियान चलायर आज उहाले नया मुकाम हासिल गर्नू भयको छ कोरोना कहर को बेला पनी कैयौ लाइ सहयोगी बनेर सहयोग गर्नू भयो येस्ता यूबा लाइ जस्ले निस्वार्थ समाज सेबा गर्दै अाएका छन ।  कुनै राजनीतिक बहाना न कुनै ब्यक्ति गत चाहाना केबल देशको परिबर्तन नेता बाट होइन आफै बाट सुरु गरौ उनको भनाइ छ ।  अभियानमा जति पनि सहयोगीमनहरूले सहयोग गरेका छन ।  अर्जुन भुषालले बिगतमा कामहरू गर्दै जादा केहि कमी कम्जोरी र ढिलाइ अबस्य भए पनि बिभिन्न आलोचना र गाली गलौज बाट अझ निखार्दै समाजसेवामा अग्रसर हुदै यति चाडै यो बाबाको जीबनमा ठुलो परिबर्तन गरेकाे रामु कुवरले बताए । नेता होइन आफै बाट परिबर्तन गरौ भुसाल भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार