
रामु कुवर — पुष्पा अधिकारी कोही नहुने को भगवान भएकी छन । पुष्पा अधिकारी धनुषा जनकपुरमा जन्मेर हाल कापन आकासेधारा बस्दै अाएकी छन अधिकारी सामाजिक कार्य मा रूचि राख्नु हुन्छ। साथै सानै देखी सान्त स्वभाब मिलन सार मन की धनी पुष्पा अधिकारी अहिले काठमांडू मा रहेर अनाथ बाल बालिका को आमा बनेकी छन। ऊनि बाल बालिका लाइ बूबा आमा भयको अभीभाबक ले भन्दा पनी बढी ज्ञान प्रदान गर्नू भयको छ। समाज आज आफै परिबर्तन र बिकसित दिशा तर्फ लैजान आफै ले जोड दीनू पर्ने उहाको भनाइ छ
। 15 अनाथ छोरी लाइ पालन पोषण शिक्षा दीन कती गारो पर्छ तर उहा ले केयर बाल गृह मा राम्रो शिक्षा लगायत योगा, ब्यायाम, र अरु लाइ सम्मान गर्नू पर्छ र असल बन्नू पर्छ भनी ती अनाथ बाल बालिका लाइ शिक्षा दिदै आएकी छन । सामाजिक कार्य मा मन लगाई कोरोना कहर को बेलामा पनी बाडेर खानु मानबीय धर्म हो भनी सह कार्य गरी दीन दुःखी लाइ पनी सेबा गरेकी छन उनलाइ हामी हरुले सम्मान गर्नू पर्छ नेपाली समाजमा नया सोच बोक्ने उहा जस्तो महिला बिरलै पाहिन्छ। हाम्रो समाजमा आज कैयौ बाल बालिका अनाथ बनेर रुनु परेको अबस्था मा एसरी बाल बालिका को संरक्षण गरी बाल बालिका लाइ शिक्षा र सस्कार दिदै आउनु भयको छ।
समाज मा उहा जस्ता महिला बिरलै देख्न मिल्छ। आज नेपाली समाज मा गरीब दुःखी को चपेटा मा परेर त पढ्नु पायका छैनन भने अनाथ बाल बालिका लाइ त झन असहज नै भयको बेला यी बाल बालिका लाइ शिक्षा र सस्कार दीनू महान काम रहेको छ। समाज मा अरु को आसा भन्दा पनी आफै बाट परिबर्तन गर्नू पर्छ उहाको भनाइ छ।
आज गाउ गाउमा कती शिक्षा र स्वस्थ र सस्कार को अभाब मा रहेको छ। तर समाज मा सबै ले बुज्ने हो र सबै ले राम्रो सोच राख्ने हो भने कैयौ अनाथ बाल बालिका लगायत गरीबी को चपेटा मा परेर कैयौ बाल बालिका शिक्षा को अंधकार मा रहने दीन आउने थियन। एक कदम ब्यक्ति गत स्वर्थ भन्दा माथि उठेर कसै को सेबा गर्ने बानी बसालौ यही नै मानब संसार हो मनबीयता हो ।
