दाश जस्तै बनेर सुशार जिवन भरी को,
गर्छ अप्राध आमा बा माथि मनपरी को।
वाह दुनियाँ को पनि कस्तो कस्तो खेल,
अब ता बिस्वाश नै रहेन छोरा छोरी को।
भन्छन छोरा ता बुढापाको लाठि हुँन्छन,
ओझेल भयो त्यो सपना आँखा भरी को।
जिवन त्यागि आमा बा बृद्धा आश्रम मा,
भन्छ जन्माएर अप्राद गय्रौँ घरि घरी को।
निस्वार्थ भन्नेहरु सम्पति को मोहमा रैछ,
त्यसैले त गर्छन हिँशापनि थरी थरी को।
छोरा छोरी पाउँदा कति खुसि मनाउँ छन,
उस्तैछ आझ आँखामै आसु बर्षे झरी को।
सुरेशकुमार पान्डे।