शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय नाघ्यो

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय नाघ्यो

  • शुक्रबार, असार १२, २०७७
सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय नाघ्यो

सुदुरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा थप ३८ जनामा कोरोना पुष्टि भएको हो । ७ महिला र २८ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ । हालसम्म सुदुरपश्चिममा एक हजार ७ सय २ जना कोरोना संक्रमित पुगेका छन् ।

चर्चामा

सम्बन्धित समाचार