• होमपेज
  • समाचार
  • चट्याङ लागेर १ जनाको मृत्यु

चट्याङ लागेर १ जनाको मृत्यु

  • बिहिबार, असार ११, २०७७
चट्याङ लागेर १ जनाको  मृत्यु

कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका– ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको आज अपराह्न मृत्यु भएको छ । खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग जलेकाले उपचारका लागि चन्द्रौटामा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार