• होमपेज
  • समाज
  • कैले सम्म नारीले घर भित्रै असुरक्षित रहने

कैले सम्म नारीले घर भित्रै असुरक्षित रहने

  • शनिबार, असार ६, २०७७
कैले सम्म नारीले घर भित्रै असुरक्षित रहने

 समस्या त थियो नै समाज मै पनी असुरक्षित छन किनकी आज देश मा कैयौ घटना बाहिरीय तर ठूला ले गरेका अपराध लुकाउने गरिन्छ साना ले गरेका अपराध लाइ नगरे पनी फसाई दिने चलन बढेको छ आज नेपाल भरी कैयौ घटना भय शिक्षक बाट बिध्यार्ती शोषण भय समाज सेबी को नाउ मा गाउ देखी सहर का नारी ले आफ्नो सरीर को सौदा गर्नू परेको समचार आय । देश चलाउने नेता लाइ नै बल्तकारी आरोप लागी रहेको छ।

तर बास्तब मा जो ठूलो पद मा बसेका समाजमा नाम चलेका हुन्छन तीनि हरु लाइ बचाउने काम गर्दा कैयौ नारी आज आफ्नो मूख बंद गर्नू परेको छ के समाज मा राजनितिक आड मा गरीब लाइ कुल्चने र नेपाली नारी लाइ घर भित्र नारी माथि दमन हुदा हुदै समाज मा पनी नारी लाइ उस्को सहयोग गर्ने ठाउ मा उ नारी सग सरीर को सौदा गरी सहयोग गर्ने जस्ता आपराधिक मामला बढी रहेका छन। कैयौ केश मा नारी पुरुष दुबै को मन मिलेर समन्ध भयका तर कुनै बिषय मा कुरा नमिले पछि बल्तकारी को बिल्ला लगाई पुरुष लाइ सडाउने नारी पनी छन तर येस्ता आपराधिक कार्य रोक्न र निष्पक्ष जांच गरी दोषी माथि कारबाही को सट्टा पैसा को बूजो लगायर कैयौ घटना बंद गरेर कैयौ नारी हरु आफ्नो इज्जत लाइ हरेक दुःख कस्ट सहेर पनी समाज मा भन्न सक्दैनन त्यसै ले समाज मा पुरुष भन्दा नारी सचेत हुन जरुरी छ किनकी कुनै नारी सहयोग को अपील गर्दा सरीर को सौदा गरी आफ्नो इज्जत नीलामी गरेर चुप बस्नु नपरोस यस को लागी नेपाल प्रहरी र कानून ब्यबस्था राम्रो र बलियो होस

रामु कुवर अर्घाखची

चर्चामा

सम्बन्धित समाचार