शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कोबिट- १९ ( कबिता)

कोबिट- १९ ( कबिता)

  • बिहिबार, असार ४, २०७७
कोबिट- १९ ( कबिता)

देशभरी फैलिदै गयो यो कोराना भाइरस
कसले पत्ता लगाउन सक्ने हो यसको औषधी खास
हातमुख सरसफाई भइ घर भित्रै बस्नुपर्छ
जथाभावी हिडडुल गरे कोराना भाइरस लाग्न सक्छ

आज सब गरिवदुखी असायलाई साथ सहयोग गर्नुपर्छ
अरु देशको जस्तो महामारी फैलिन नदिन नेपाली आफै सचेत हुनुपर्छ
कोरोनाका कारण नेपालीमा पनी त्रास बढेकोले धैर्य गर्न सिक्नुपर्छ
गोर्खाली हौँ हामी अफ्टेरो परिस्थीतीमा पनी लड्न सिक्नुपर्छ

नआत्तीनुस आमाबुवा भाईबहिनी हामीलाई केही हुन्न
मनोबललाई दरो पारे कारोना भाइरसले कसैलाई छुन्न
अब हामी घरभित्रै बसी लकडाउनको पालना गर्नुपछ
यसो गरे हामी सबै नेपालीलाई भलाई हुन सक्छ

प्रेम बहादुर चदारा  गाैमुल गाउँपालिका १ बाजुरा 

 

चर्चामा

सम्बन्धित समाचार