गजल!
आज त देश र जनताकै जित भएकोछ,
संसद बल्ल अब राष्ट को मित भएकोछ।
राष्ट्रिय सवालमै अड्ने२५८लाई शलाम,
यस पल्ट राम्रो शंदेश अंकित भएकोछ।
आजको यहि ऐतिहाशिक फैशलाले ता,
अतिनै राम्रो हाम्रो देशको हित भएकोछ।
गाईदिउ कोई राष्ट् को नाउँमा यो गजल,
अखण्ड देशको यो नौलो गित भएकोछ।
खुट्टा नकंपाए ब्यबहारमा उतारेर देखाए,
बल्ल छिमेकि चाहाना बिपरित भएकोछ।
सुरेशकुमार पान्डे!१३-०६-२०२०,