आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • आमाबुवासंगै भारतबाट बाजुरा पुगेकी थिइन कोरोनाबाट मृत्यु भएकी बालिका

आमाबुवासंगै भारतबाट बाजुरा पुगेकी थिइन कोरोनाबाट मृत्यु भएकी बालिका

  • आइतवार, जेष्ठ १८, २०७७
आमाबुवासंगै भारतबाट बाजुरा पुगेकी थिइन कोरोनाबाट मृत्यु भएकी बालिका

बाजुराकाे बुढिगगाकि दुई वर्षीया बालिकाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ । मृत्युपछि उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो। मृतक बालिका केही दिन अघि आमाबुवासंगै भारतबाट बाजुरा पुगेकी थिइन्। मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देनालयले जनाएको छ।

भारतबाट फर्किएका उनीहरु १४ गते बाजुरा पुगेका थिए। उनीहरुलाई सुरुमा बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेन्टाइनमा राखिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि मृतक बालिकाका आमाबुवलाइ जेठ १५ गते आइसोलेसनमा राखिएको थियो भने १६ गते कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो। आज बिहान बालिकाको मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार