शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका ९ स्थानीय तहलाइ दुई अर्ब ४१ करोड ३८ लाख बजेट (सूचीसहित)

बाजुराका ९ स्थानीय तहलाइ दुई अर्ब ४१ करोड ३८ लाख बजेट (सूचीसहित)

  • शनिबार, जेष्ठ १७, २०७७
बाजुराका ९ स्थानीय तहलाइ दुई अर्ब ४१ करोड ३८ लाख बजेट (सूचीसहित)

आर्थिक वर्ष ०७७ /०८८ मा बाजुरा जिल्लाका ९ स्थानीय तहले  दुई अर्ब ४१ करोड ३८ लाख बजेट पाउनेछन्। ४ वटा नगरपालिका लागि १ अर्ब १९ कराेड ४१ लाख बिनियाेजन गरिएकाे छ । त्यस्तै ५ वटा गाँउपालिकामा १ अर्ब २१ कराेड ९७ लाख बजेट पाँउने भएका छन् ।

हेर्नुस स्थानीय तहगत सूची

 

चर्चामा

सम्बन्धित समाचार