आर्थिक वर्ष ०७७ /०८८ मा बाजुरा जिल्लाका ९ स्थानीय तहले दुई अर्ब ४१ करोड ३८ लाख बजेट पाउनेछन्। ४ वटा नगरपालिका लागि १ अर्ब १९ कराेड ४१ लाख बिनियाेजन गरिएकाे छ । त्यस्तै ५ वटा गाँउपालिकामा १ अर्ब २१ कराेड ९७ लाख बजेट पाँउने भएका छन् ।
हेर्नुस स्थानीय तहगत सूची