बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • धनगढीबाट मजदुर बोकेर हिडेको बस अछाममा दुर्घटना

धनगढीबाट मजदुर बोकेर हिडेको बस अछाममा दुर्घटना

  • बिहिबार, जेष्ठ १५, २०७७
धनगढीबाट मजदुर बोकेर हिडेको बस अछाममा दुर्घटना
फोटो :तारामान खड्का

धनगढी : धनगढीबाट मजदुर बोकेर हिडेको बस अछाममा दुर्घटना भएको छ। भारतबाट फर्किएका मजदुरहरुको धनगढीबाट उद्दार गरी लगेको ना ५ ख २५९० नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका ७ को मार्कुमा दुर्घटना भएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनाग्रस्त बसमा सवार २८ जना मजदुर सकुसल रहेका छन्। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार